२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १६ गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ १६ गते, आइतबार)

मेष : शत्रु सक्रिय हुनेछन् । नयाँ सम्पर्क बढ्नेछ ।
वृष : शत्रु परास्त हुनेछन् । अनावश्यक खर्चको योग छ ।
मिथुन : वाणी संयम राख्नुहोला । यात्राको योग छ ।
कर्कट : नयाँ सम्पर्क हुनेछ । पराक्रममा वृद्धिको योग छ ।
सिंह : आध्यात्मिक यात्रा हुने योग छ । व्यापारमा वृद्धि हुनेछ ।
कन्या : खर्च माथि नियन्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ । 
तुला : जग्गा खरिद हुने योग छ । व्यापारिक प्रगति राम्रो हुनेछ ।
वृश्चिक : वाहन सावधानी जरुरी छ । धार्मिक कार्यमा सहभागी हुने योग छ ।
धनु : दाम्पत्य जीवन सुखमय हुनेछ । शैक्षिक कार्यमा प्रगति हुनेछ ।
मकर : आय वृद्धि हुनेछ । राजनैतिक कार्यमा रोकावटको योग छ ।
कुम्भ : तनाव बढ्नेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मीन : सम्मानमा वृद्धि हुनेछ । विद्यार्थीहरूको लागि समय अनुकूल छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise