२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य तोलामा छ सयले घट्यो

Nada
२०८१ भदौ १६ गते ११:५०
Shares
सुनको मूल्य तोलामा छ सयले घट्यो

काठमाडौंः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । 

ncell

यस्तै, चाँदीको मूल्य तोलामा २५ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९५ निर्धारण भएको छ । 

ताजा खबर

सम्बन्धित खबर