२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

ग्वान्जाउ, कोलकाता र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त

draupadi film
मध्यान्ह
२०८१ भदौ १६ गते १७:३९
ग्वान्जाउ, कोलकाता र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त

काठमाडौँ  : सरकारले तीन महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो ।

महावाणिज्यदूतमा नियुक्त हुनेहरूमा सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला छन् । खनाल ग्वान्जाउमा, आचार्य कोलकाता र निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त भएका हुन् । 

महावाणिज्य दूतहरूको कार्यकाल ४ वर्षको हुन्छ । विभिन्न देशमा गरी नेपालका ५ महावाणिज्य दूतावास रहेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise