२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते ११:२४
गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम

काठमाडौँ : नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ ।

बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमालेले टुंग्याएको बताएको छ । 

एमालेले मन्त्रीको नाम दिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise