२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सोमबार सुनचाँदीको मूल्यमा गिरावट

Nada
२०८१ भदौ १७ गते ११:५१
Shares
सोमबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौंः सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आज दुई सयले घटेर प्रतितोला एक लाख ५२ हजार कायम भएको छ । 

ncell

यस्तै चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर एक हजार सात सय ७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो । 


 

सम्बन्धित खबर