२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते १५:३०
कटुवा पेस्तोलसहित एक जना पक्राउ

कैलालीः गोदावरी नगरपालिका-५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट कटुवा पेस्तोल १ थानसहित सोही नगरपालिका–१३ राजपुर बस्ने २१ वर्षीय बिरेन्द्र रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise