२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते १७:१७
अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौंः चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित काठमाडौं महानगरपालिका–१९ रानीबारी बस्ने ३० वर्षीय राज कुमार श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले धरानदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१–००६ ख ५८८३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise