२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा छुट

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:३८
सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा छुट

काठमाडौं : सिद्धार्थ बैंक र अकामा होटेल लिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले धुम्बाराही स्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथैहेल्थ क्लब सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise