२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपाल एसबिआईका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:४३
नेपाल एसबिआईका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने

काठमाडौं : नेपाल एसबिआई बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट प्राप्त गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयरबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८५ सम्म छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise