२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १८ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ १८ गते, मंगलबार)

मेष : दाम्पत्य जीवन समझदारी र सुझबुझपूर्ण ढङ्गबाट अगाडि बढ्नेछ ।
वृष : जनसम्पर्कमा वृद्धि हुनेछ । आजको दिन धेरै शुभ छ ।
मिथुन : पुरानो मित्रसँग भेटघाट हुने योग छ । स्वास्थ्य लाभ मिल्नेछ ।
कर्कट : शैक्षिक कार्यमा प्रगति हुनेछ । खानपानमा सन्तुलन राख्नुहोला । 
सिंह : आर्थिक लाभ हुनुका साथै व्यापारिक पक्ष पनि सुदृढ हुनेछ ।
कन्या : बाहिरी सहयोगमा कमी आउनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
तुला : सामाजिक कार्यमा वृद्धि हुनेछ । साथीहरूको राम्रो सहयोग पाइनेछ ।
वृश्चिक : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । वाणी संयम जरुरी छ ।
धनु : उन्नतिको मार्ग प्रशस्त हुनेछ । कर्मचारीहरूमाथि नजर राख्नुपर्छ ।
मकर : सम्मानमा वृद्धि हुनेछ । आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ ।
कुम्भ : माङ्गलिक कार्य हुने योग छ । सबै कार्य सफल हुनेछ ।
मीन : स्वास्थ्य राम्रो रहनेछ । साथीभाइबिच सुमधुर सम्बन्ध बनिरहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise