२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आज सुनचाँदीको मूल्य स्थिर

Nada
२०८१ भदौ १८ गते ११:३१
Shares
आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौंः मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

ncell

यस्तै, आज चाँदी पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा एक हजार सात सय ७५ रुपैयाँ कायम छ ।

ताजा खबर

सम्बन्धित खबर