२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

shivam cement
२०८१ भदौ १८ गते १७:३०
Shares
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

संखुवासभाः १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित खबर