२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हिमालयन लघुवित्तले दियो मृतकको परिवारलाई बीमा रकम

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते २१:०९
हिमालयन लघुवित्तले दियो मृतकको परिवारलाई बीमा रकम

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्थाको रुपन्देही थकालिचोक शाखाले मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण संस्थाले मृतककै घरमा पुगेर हस्तान्तरण गरेको हो ।

संस्थाको केन्द्र न ६७ समूह न २ मा आवद्ध ज्ञानमति थारुको चत्याङको मृत्यु भए पश्चात् पाउनुपर्ने १० लाख २५ हजार रुपैयाँ बराबरको बीमा रकम उनको श्रीमान अमिरिका थारुलाई १ लाख ७१ हजार ७८८ कट्टा गरी ८ लाख ५३ हजार २१२ को चेक हस्तान्तरण  गरेको संस्थाले जनाएको छ । बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका–१ का वडा अध्यक्ष प्रदिपकुमार चौधरीले हस्तान्तरण गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise