२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १९ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ १९ गते, बुधबार)

मेष : आकस्मिक धनलाभको योग छ । विरोधी सक्रिय रहनेछन् । 
वृष : यश र पराक्रम बढ्नेछ । सम्बन्धहरूमा मधुरता छाउनेछ ।
मिथुन : अनावश्यक जिम्मेवारीले तनाव दिनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट : मुकद्मा सम्बन्धी समस्याको योग छ । स्वास्थ्य राम्रो रहनेछ । 
सिंह : जग्गा सम्बन्धी कार्यमा प्रगति हुनेछ । वाणी संयम राख्नुहोला ।
कन्या : नाता–गोतासँग भेटघाट हुनेछ । वाणी संयम राख्नुहोला ।
तुला : सबै कार्य सफल हुनेछ । पदोन्नतिको योग छ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । सामाजिक जीवन प्रभावशाली रहनेछ ।
धनु : नयाँ काम बन्नेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : प्रयास सफल हुनेछ । धन आर्जन हुने योग छ ।
कुम्भ : स्वास्थ्य गडबड हुने योग । चिन्तामा वृद्धि हुनेछ ।
मीन : शिक्षा सम्बन्धी कार्यमा रोकावट आउनेछ । अनावश्यक खर्चको योग छ । 

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise