२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लिटमस केबल्सले ल्यायो चाडपर्व लक्षित ‘वाइरिङ दमदार, घर शानदार’ योजना

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १५:३६
लिटमस केबल्सले ल्यायो चाडपर्व लक्षित ‘वाइरिङ दमदार, घर शानदार’ योजना

काठमाडौं : लिटमस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत पाँच भाग्यशाली विजेताले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइस कुकर, ब्याग प्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको अनिवार्य भ्याट बिलसहित लिटमस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा ह्वाट्सएप गरी पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

यसका साथै, बम्पर लक्की ड्र मार्फत सहभागीहरूले टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । यो योजना भदौ १५ देखि असोज ३० गतेसम्म लागू हुनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise