२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २३ गते ०६:०५
तपाईंको आजको राशिफल

(भदौ २३ गते, आइतबार)

मेष : नयाँ कार्यहरूमा प्रगति हुनेछ । पुराना काम सफल हुनेछन् ।
वृष : वाहन सावधानी राख्नुहोला । स्वास्थ्यमाथि ध्यान दिनुहोला ।
मिथुन : शान्तिमा वृद्धि हुने योग छ । साथीहरूसित भेटघाट हुनेछ ।
कर्कट : पारिवारिक तनावको योग छ । नयाँ सोचअनुसार काम हुनेछ ।
सिंह : पद र प्रभावमा वृद्धि हुनेछ । वाणी संयम राख्नुहोला ।
कन्या : कुनै पनि कार्यमा हतार नगर्नु होला । वाहन सावधानी राख्नुहोला । 
तुला : राजनीतिक कार्यमा रोकावट आउनेछ । नयाँ सम्बन्ध बन्नेछ । 
वृश्चिक : पारिवारिक जीवन सुखी रहनेछ । कृषिजन्य कार्यमा लाभ प्राप्त हुनेछ । 
धनु : सभा समारोहमा सहभागी हुनुपर्ने छ । स्वास्थ्य राम्रो रहनेछ ।
मकर : तनाव बढ्नेछ । सामाजिक कार्यहरूमा वृद्धि हुनेछ ।
कुम्भ : भाइ–बहिनीको सहयोग प्राप्त हुनेछ । पदोन्नति हुने योग छ ।   
मीन : स्वास्थ्य राम्रो रहनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise