२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिजीको सामान खरिदमा डब्बल खुसी

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते २०:५४
सिजीको सामान खरिदमा डब्बल खुसी

काठमाडौं : सिजीले दशैँ र तिहारको अवसरमा ‘नेपालको अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । ग्राहकको दशैं तिहार थप उल्लासमय बनाउन लक्षित सो योजनाले प्रत्येक सिजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार पाँच सय सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरु प्राप्त गर्न सक्ने छन् । 

यस चाडपर्व अफरमा ग्राहकहरुले सिजी टिभी (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिजर भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी, सिजीले आफ्ना ग्राहकहरुलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ । सो योजना भाद्र २३ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise