२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

सुनको मूल्यमा सामान्य वृद्धि 

himalayanlife
२०८१ भदौ २४ गते ११:०५
Shares
सुनको मूल्यमा सामान्य वृद्धि 

काठमाडौंः सोमबार सुनको मूल्य जम्मा एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा एक लाख ५२ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज एक सयले बढेर प्रतितोला एक लाख ५२ हजार दुई सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य एक हजार सात सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा एक हजार सात सय ५० रुपैयाँ कायम भएको छ । 

ताजा खबर

सम्बन्धित खबर