२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २५ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ २५ गते, मंगलबार)

मेष : अनावश्यक विवादको योग छ । सबै कार्यमा धैर्य राख्नुपर्छ ।
वृष : वाहन सावधानी राख्नुहोला । शाकाहारी भोजन गर्नु राम्रो हुनेछ । 
मिथुन : शान्तिमा वृद्धि हुने योग छ । आर्थिक लाभ प्राप्त हुनेछ । 
कर्कट : सफलता प्राप्त हुनेछ । विरोधी कमजोर हुनेछन् ।
सिंह : कुनै पनि कार्यमा हतार नगर्नु होला । नयाँ काम बन्ने योग छ । 
कन्या : दैनिक कार्यमा सफलता मिल्नेछ । सबै कार्यमा सावधानी राख्नुहोला ।
तुला : पारिवारिक जीवन सुखी रहनेछ । विरोधी कमजोर हुनेछन् ।  
वृश्चिक : महत्वपूर्ण भेटघाट सफल हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
धनु : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । आहारमा ध्यान दिनुहोला ।
मकर : रोकावटले गर्दा अशान्ति भइरहनेछ । विस्तारै प्रगति हुने योग छ ।  
कुम्भ : यात्रा सफल रहनेछ । कार्यहरूमा सफलता प्राप्त हुनेछ । 
मीन : शैक्षिक कार्यमा प्रगति हुनेछ । सम्बन्धहरूमा सुधार आउनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise