२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

ममाथि संसदीय छानबिन गरियोस् : धनराज गुरुङ

draupadi film
मध्यान्ह
२०८१ भदौ २५ गते १४:२९
ममाथि संसदीय छानबिन गरियोस् : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि लागेको आरोपमा संसदीय छानबिन समिति आवश्यक देखिए बनाउन तयार रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न माग गरेका हुन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise