२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लुम्बिनी प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १९:३३
लुम्बिनी प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामापत्र बुझाएका छन् । उनीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । 

मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए ।

मन्त्री कुर्मी साउन ९ गते मन्त्री नियुक्त भएका थिए । उनी बाँके क्षेत्र नम्बर ३ (ख) बाट कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise