२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुर्यमान र शिल्पाको ‘हाँसो राखे बन्धकीमा’

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते २०:३९
सुर्यमान र शिल्पाको ‘हाँसो राखे बन्धकीमा’

काठमाडौं : प्रियसी म्युजिकले लोकप्रिय गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकीमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरेको छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ भने निर्देशन बबिता श्रेष्ठले गरेकी हुन् ।

श्रीयास्त्री थापाको शब्द, सनम पुरुष राईको संगीत, कल्पेश बिश्वकर्माको सम्पादन, उत्तम हुमगाईले खिचेको भिडियो पूर्णिमा श्रेष्ठले निर्माण गरेकी हुन् ।


ADVADV

सम्बन्धित खबर

Advertise