२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

डडेल्धुरामा दुई जनाको मृत्यु 

ADV
मानबहादुर साँउद
२०८१ भदौ २९ गते १६:०१
डडेल्धुरामा दुई जनाको मृत्यु 

डडेल्धुराः डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ । दुई दिन देखिको लागातार वर्षाको कारण खोलामा आएको बाढीले बगाएर जिल्लाको परशुराम नगरपालिका–८ धनुकेकी १५ वर्षीया प्रतिभा धामीको मृत्यु भएको हो । उनको श्री बैजनाथ माध्यमिक विद्यालयमा ट्यूशन पढ्न जाने क्रममा सोही स्थानको जमरानी खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

यस्तै जिल्लाकै गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला  घरमै मृत फेला परेकी डडेल्धुरा जिल्लाका प्रहरी प्रमुख बिपिन कार्कीले जानकारी दिए । देउवाको मृत्युको कारण नखुलेकाले यसबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख बिपिन कार्कीले बताए । 
 

ADVADV

सम्बन्धित खबर

Advertise