२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, संसद अवरोध कायमै राख्ने माओवादीको अडान

shivam cement
मध्यान्ह
२०८१ भदौ ३० गते १३:३२
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, संसद अवरोध कायमै राख्ने माओवादीको अडान

काठमाडौँ : प्रतिनिधि सभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरूलाई बोलाएका थिए ।

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् । 

एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेको विरोधमा माओवादीले अघिल्लो बैठक पनि अवरुद्ध गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise