२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

माओवादीले अडान नछाडेपछि संसद बैठक स्थगित

Nada
२०८१ भदौ ३० गते १६:१६
Shares
माओवादीले अडान नछाडेपछि संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रले 'हिंसा' शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि बैठक स्थगित गरिएको हो ।

ncell

आइतबार १ बजे प्रतिनिधिसभा बैठक बस्ने भनिए पनि 'हिंसा' शब्दमा माओवादीको आपत्तिपछि बैठक ३ बजेका लागि सारिएको थियो । तर माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने निर्णय गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो एक बजे बस्ने गरी संसद बैठक स्थगित गरेका हुन् । 

सम्बन्धित खबर