२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

रास्वपा कार्यालयमा नेता-कार्यकर्ताको भिड

draupadi film
मध्यान्ह
२०८१ असोज ६ गते १९:३२
रास्वपा कार्यालयमा नेता-कार्यकर्ताको भिड

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकामा रहेका आफ्ना नेता-कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिएको छ । 

आइतबार बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले ह्वाट्सएपमा सन्देश पठाउँदै पार्टी केन्द्रीय कार्यालय आउन निर्देशन दिएका हुन् ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै नेता-कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिइएको हो ।

सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने पार्टीका नेता कार्यकर्ताहरु धमाधम प्रवेश गरिरहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise