२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

himalayanlife
२०८१ असोज १४ गते ११:०२
Shares
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ : मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी बैठक बोलाइएको हो ।

आजको बैठकमा बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरूलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा गर्न सक्ने बुझिएको छ ।

सम्बन्धित खबर