२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

कांग्रेस संसदीय दलको बैठक मंगलबार

shivam cement
२०८१ असोज १४ गते १७:०९
Shares
कांग्रेस संसदीय दलको बैठक मंगलबार

काठमाडौँ : सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मंगलबार बस्न लागेको जनाएको छ ।

उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर