२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

‘गुरू’को हत्या

shivam cement
२०८१ असार १ गते ०६:५०
‘गुरू’को हत्या

काठमाडौं : बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको हत्या भएको छ ।

अज्ञात समूहको गोली प्रहारबाट गम्भिर घाइते भएका कुशवाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कुशवाहको उपचारका क्रममा मृत्यु भएको हो । 

बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरीले जनाएको छ । नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार गोली कुशवाहको पिठ्युँमा लागेको थियो । 

प्रहरीका अनुसार घटना साँझ पाँच बजेतिर भएको हो । गोली हान्ने व्यक्ति अज्ञात रहेको प्रहरीले जनाएको छ । बाराका प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise