२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

नवनिर्मित दुर्गा माता मन्दिरको समुद्घाटन

draupadi film
मनु यादव निरज
२०८१ असोज २३ गते २०:३३
नवनिर्मित दुर्गा माता मन्दिरको समुद्घाटन

सिरहा : इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाको परिसरमा नव निर्मित दुर्गा माता मन्दिरको समुद्घाटन गरिएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.३ मा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाको परिसरमा नवनिर्मित श्री दुर्गा माता मन्दिरको समुद्घाटन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित, स्थानीय नागरिक, समाजसेवी, प्रहरी कर्मचारीलगायतको उपस्थितिमा नवदुर्गा भगवती माता मन्दिरको प्राण–प्रतिष्ठान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise