२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

प्रमुख प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

ADV
मध्यान्ह
२०८१ कार्तिक २ गते १०:५१
प्रमुख प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका नेताहरूको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले आह्वान गरेको बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।

उक्त बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता लगायत दलहरूका शीर्ष नेताहरू सहभागी  छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise