२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

मोटरसाइकलसहित सामान नियन्त्रण

shivam cement
मनु यादव निरज
२०८१ कार्तिक ३ गते २१:३२
Shares
मोटरसाइकलसहित सामान नियन्त्रण

सप्तरी : प्रहरीले  ८४ हजार १ सय रुपैयाँ बराबरको अवैध सामान र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सप्तरीको बोदेबसाइन नगरपालिका वडा नं.९ सिम्राहास्थित प्रहरी चौकी देउरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल  र बोरामा राखिएको सामान बरामद गरेको हो । गाडी चेकजाँचका क्रममा उक्त सामान र मोटरसाइकल छोडेर उनीहरु भागेका थिए । 

बीआर ३२ एस ०५२१ महेन्द्रा कम्पनीको सेन्ट्रोरो मोटरसाइल र  ८४ हजार १ सय बराबरको सामानहरु प्रहरीले  नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित खबर