२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

गण्डकी प्रदेशका वनमन्त्री पौडेलले लिए शपथ

Nada
२०८१ कार्तिक ५ गते १७:४३
Shares
गण्डकी प्रदेशका वनमन्त्री पौडेलले लिए शपथ

काठमाडौँ : गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

ncell

केही बेरअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई वन मन्त्री नियुक्त गरेका थिए ।

वरियतामा असन्तुष्टि जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो । भेषबहादुर कांग्रेस वरिष्ठ नेता शेखर कोइराला निकटका हुन् ।

सम्बन्धित खबर