२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

Nada
२०८१ कार्तिक ७ गते १०:२५
Shares
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

काठमाडौँ : सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

ncell

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बोलाएको सत्तारुढ दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरेल, विष्णु रिमाल, लोसपा अध्यक्ष महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत छन् ।

ताजा खबर

सम्बन्धित खबर