२०८१ फागुन ३ गते शनिवार / Feb 15 , 2025 , Saturday
२०८१ फागुन ३ गते शनिवार
Ads

ममताको ‘डिम्पल सुहाउने’ सार्वजनिक

hardik ivf
मध्यान्ह
२०८१ कार्तिक १३ गते २०:२२
ममताको ‘डिम्पल सुहाउने’ सार्वजनिक

काठमाडौं : ममता नेपाली र टेब बिसीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । यसमा भीम विसीको शब्द र संगीत छ । विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ ।

पवन सुशलिङ र टिमको छायाँकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको गायिका नेपाली बताउँछिन् ।


ADV

सम्बन्धित खबर

Advertise