संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भएपछि तीन महिनामै ४६४ कर्मचारीले राजीनामा दिइसकेका छन् । सरकारले ल्याउन खोजेको केही कानुनी परिवर्तनले कर्मचारीतन्त्रमा आशंका बढाएको छ । यसले सार्वजनिक प्रशासन सुधारका लागि अघि सारिएको प्रस्ताव र त्यसले कर्मचारीमा सिर्जना गरेको मनोवैज्ञानिक ...