प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहका अगुवा र राजनीतिक दलहरूसहित त्रिपक्षीय छलफल गरेकी छन् । युवा आन्दोलन र लगत्तैको विध्वंशबाट जननिर्वाचित सरकार ढलेपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । आउँदो फागुन २१ मा आमचुनाव गर्ने मुख्य कार्यभार लिएर गठन भएको ...