काठमाडौं : युनिभर्सल टुर्स एन्ड ट्राभल्सले हवाई टिकट उपलब्ध नगराएपछि सम्पूर्ण प्रक्रिया पूरा गरेका करिब १४ सय नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया उड्न पाएका छैनन् । रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत रोजगारीका लागि भिसा लागेका नेपाली कामदारको हवाई टिकटको ठेक्का ...