२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

जी–२० नेताहरूद्वारा प्रमुख चुनौतीहरू र संकट तत्काल सम्बोधन गर्न आह्वान

draupadi film
मध्यान्ह
२०८१ मंसिर ४ गते १२:२८
जी–२० नेताहरूद्वारा प्रमुख चुनौतीहरू र संकट तत्काल सम्बोधन गर्न आह्वान

काठमाडौंः जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतिहरू तथा सङ्कलाई तत्काल सम्बोधन गर्न मंगलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् ।

नेताहरूले जी–२० को भूमिकालाई दोहार्‍याउदै अत्यावश्वक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तामान चुनौतीलाई सम्बोधन गर्न उपयुक्त रहेको औंल्याउदै दिगो विकासका लक्ष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनीहरूले घोषणपत्र मार्फत विश्व अर्थतन्त्रको सुधारिदो सम्भावनालाई आत्मा साथ गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सहज जीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने वाचासमेत गरेका छन् ।   

ADV

सम्बन्धित खबर

Advertise