२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सर्‍यो माओवादीको केन्द्रीय समिति बैठक 

Nada
२०८१ मंसिर २८ गते १५:५३
Shares
सर्‍यो माओवादीको केन्द्रीय समिति बैठक 

काठमाडौंः नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । बैठक पुस २१ गते बस्ने गरी सरेको हो । आज बसेको पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठक पुस २१ गते बस्ने निर्णय हो । 

ncell

कात्तिक २६ मा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको भएपनि  बैठकको तयारी पुरा नभएका कारण पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

ताजा खबर

सम्बन्धित खबर