२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

Nada
२०८१ मंसिर २९ गते ११:५३
Shares
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने भनिएको बैठक केहीबेरमा सुरु हुँदैछ । 

ncell

पार्टी केन्द्रीय कार्यालयमा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचीमा छलफल भइरहेको छ ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि केन्द्रीय कार्यकारिणी सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर