२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बझाङमा भूकम्प

shivam cement
२०८१ पुष ३ गते १६:०६
Shares
बझाङमा भूकम्प

काठमाडौं : बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेनामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि सोही ठाउँ केन्द्रबिन्दु भएर मंगलबार ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित खबर