२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

हरिभक्तले ल्याए ‘मायामा’

Nada
२०८१ पुष २६ गते १९:०७
Shares
हरिभक्तले ल्याए ‘मायामा’

काठमाडौं : गीतकार हरिभक्त बुढाथोकीको शब्द, टेक विसी र अनु चौधरीको स्वर, भीम विसीको संगीतमा ‘मायामा’को भिडियो सार्वजनिक भएको छ ।

ncell

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीलिप ओखेडा र अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ ।
 


ताजा खबर

सम्बन्धित खबर