२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सोलुखुम्बुको लिखुपिके गाउँपालिका भवनमा आगलागी

Nada
२०८१ फागुन १८ गते १५:५६
Shares
सोलुखुम्बुको लिखुपिके गाउँपालिका भवनमा आगलागी

काठमाडौं : सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ ।

ncell

लिखुपिके वडा नम्बर-३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घरमा भाडामा बसेको कार्यालय भवनमा आगलागी भएको हो ।

विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

उक्त भवनमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर