२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच झडप

Nada
२०८१ चैत ५ गते १७:२६
Shares
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच झडप

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा ललितपुरको पाटन संयुक्त क्याम्पसमा विवाद हुँदा विद्यार्थीहरुबीच झडप भएको छ । झडपमा परी एक जना घाइते भएका छन् । 

ncell

स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको हो । 

चुनावका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बीच विवाद भएपछि झडप भएको हो ।

विद्यार्थीहरुबीच झडप भएपछि मतदान स्थगित भएको छ ।

ताजा खबर

सम्बन्धित खबर