२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

माया नै जिन्दगी हो

Nada
२०८१ असार २२ गते ०६:१५
Shares
माया नै जिन्दगी हो

–डा.सुमनकुमार रेग्मी 

ncell

माया नै जिन्दगी हो ।
माया नै जिन्दगी हो ।।

माया नै जिन्दगी हो ।
माया त एक भाषा हो ।।
भाषामा मन बोल्ने जाँदु छ ।
भाषा त आत्मा बुझ्ने कला हो ।।

तिमीसँगको जति साथ भए पनि ।
यी सबै मनमा आला घाउ रहे पनि ।।
खुसी हुने अनेक उपाय छन् ।
तुलना हुन नसक्ने गरी तिम्रो साथ रहे पनि ।।

मैले जिन्दगी तिम्रो प्यार बिना जल्दछ ।
तिमी देख्दा प्यार भन्न मन लाग्दछ ।।
तिमी साथ हुँदा तिम्रो स्पर्श रहन्छ ।।
तिम्रो स्पर्शमा रहदा मन शान्त लाग्दछ ।।

ताजा खबर

सम्बन्धित खबर