२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

अब आफू बसोबास गरेको ठाउँबाटै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने

मध्यान्ह
२०८२ वैशाख १८ गते ११:३०
अब आफू बसोबास गरेको ठाउँबाटै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने

काठमाडौँ : आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ ।

बुधवारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्थ्यो ।

ADV

ताजा खबर

सम्बन्धित खबर