२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Nada
२०८२ वैशाख २२ गते १८:२९
Shares
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मोरङः ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका–९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहन कुमार मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर