२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

Nada
२०८२ जेठ २ गते १०:४०
Shares
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।

ncell

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए । 

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।  

ताजा खबर

सम्बन्धित खबर