२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

Nada
२०८२ जेठ ६ गते १२:२०
Shares
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

ncell

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ । 

गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको चर्चा भइरहेपनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबिच नियमित भेटघाट भएको हो।

प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रतिनिधि सभाको बैठकमा आज हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर